कार्तिक १५, २०८३ आइतबार November 1, 2026

राष्ट्रपतिबाट पशुपतिमा पूजाआराधना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २३ भदौः राष्ट्रपति रामचन्द्र पौडेलले देश तथा जनताको हित र कल्याणको कामना गर्दै पशुपतिनाथ मन्दिरमा पूजाआराधना गर्नुभएको छ ।

प्रथम महिला सविता पौडेलसहित उहाँ पशुपतिनाथ जानुभई देश र जनताको कल्याणको कामना गर्दै आज बिहान मन्दिरमा पूजाआराधना गर्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । त्यस अवसरमा उहाँले पुजारीबाट फूलप्रसादसमेत ग्रहण गर्नुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया