असोज १७, २०८३ शनिबार October 3, 2026

शिवपुरी-५ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, सभापतिमा रविन्द्र पौडेल विजयी

दाबी विरोधबिना नै शिवपुरी-५ मा सर्वसम्मत रूपमा वडा कार्यसमिति चयन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । नेपाली कांग्रेस देउवा समुहको १५औँ महाधिवेशनअन्तर्गत शिवपुरी-५ मा वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले रविन्द्र पौडेलको सभापतित्वमा नयाँ वडा कार्यसमिति चयन गरेको हो।

अधिवेशनबाट उपसभापतिमा सिंहबहादुर तामाङ र निरमाया थापा, सचिवमा श्याम कुमार तामाङ चयन भएका छन्।

वडा समितिको सचिवमा श्याम कु. तामाङ तथा सह-सचिवमा ठाकुर थापा निर्वाचित भएका छन् ।

त्यस्तै, खुला सदस्यहरूमा प्रेम बल तामाङ, जयराम बुढाथोकी र कृष्ण बहादुर तामाङ चयन भएका छन् । खुला महिला सदस्यमा गोमा मोक्तान र सीता थापा तथा दलित सदस्यमा रत्न ब. सार्की रहेका छन्। कार्यसमितिको अन्य सदस्यहरूमा जिवन घले र कृष्ण थापा निर्वाचित भएका छन् ।

कुनै पनि दाबी विरोध नपरी सर्वसम्मत रूपमा वडा कार्यसमिति चयन भएसँगै स्थानीय तहमा महाधिवेशनको साङ्गठनिक चहलपहल थप बढेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने
२०८३ असोज १७, शनिबार
मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग
२०८३ असोज १७, शनिबार
कांग्रेस युवा नेता अजयबाबु शिवाकोटीले सहमहामन्त्रीमा उम्मेदवारी दिने
२०८३ असोज १७, शनिबार
विद्युत् सेवा प्रवाहलाई थप प्रभावकारी र सेवामुखी बनाउन मन्त्री श्रेष्ठको निर्देशन
२०८३ असोज १७, शनिबार
नरैनापुर गाउँपालिकाका सबै विद्यालय डिजिटल प्रणालीमा आबद्ध
२०८३ असोज १७, शनिबार
शिवपुरी-५ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, सभापतिमा रविन्द्र पौडेल विजयी
२०८३ असोज १७, शनिबार
विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचन उम्मेदवार छनोट समिति
२०८३ असोज १७, शनिबार