काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि गणतन्त्र कोरियाका (दक्षिण कोरिया) राजदूत एच.ई. पार्क जे-क्याङले शिष्टाचार भेट गर्नुभएको छ।
शुक्रबार राष्ट्रपति कार्यालय, महाराजगञ्जमा भएको उक्त भेटवार्तामा नेपाल र गणतन्त्र कोरियाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित तथा चासोका विविध विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाइएको छ। 
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया