बैसाख २६, २०८३ शनिबार May 9, 2026

आइफोनको उत्पादन तीस प्रतिशतले बढाउँदै एप्पल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले आइफोनको उत्पादन बढाउने योजना बनाइरहेको छ ।

 कम्पनीले आगामी वर्षको पहिलो अर्धवार्षिक अवधिमा ९ करोड ६० लाख थानसम्म आइफोन उत्पादन गर्ने योजना बनाएको भन्दै निक्केईले मंगलवार समाचार छापेको हो । यो यस वर्षको सोही अवधिको तुलनामा करीब ३० प्रतिशत धेरै हुनेछ ।

कम्पनीले आपूर्तिकर्ताहरुलाई करीब ९ करोड ५० लाखदेखि ९ करोड ६० लाख थानसम्म आइफोन बनाउन भनेको छ । यसमा आइफोन १२का साथै आइफोन ११ र आइफोन एसई लगायत मोडलहरु समेत भएको समाचारमा भनिएको छ ।

मुख्य पार्टस्हरुको अभावले यो लक्ष्य हासिल चुनौती हुन सक्ने स्रोतहरुलाई उद्धृत गर्दै समाचारमा भनिएको छ । सन् २०२१ मा कम्पनीले २३ करोड थानसम्म आइफोन आपूर्ति गर्ने योजना बनाएको छ । यसमा नयाँ र पुराना सबै मोडलका आइफोन हुनेछन् ।- एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कङ्गोको द्वन्द्वग्रस्त क्षेत्रमा नागरिक असुरक्षा बढ्दो
२०८३ बैसाख २६, शनिबार
सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान
२०८३ बैसाख २६, शनिबार
बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श
२०८३ बैसाख २६, शनिबार
विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा
२०८३ बैसाख २६, शनिबार
नेपालगन्ज १० म्युजिक नाइट रनमा सेनाका अक्कल र धादिङकी सन्तोषी च्याम्पियन
२०८३ बैसाख २६, शनिबार
बर्डफ्लुले ५० लाखको क्षति: अनुसन्धान फार्मका सबै पन्छी नष्ट
२०८३ बैसाख २६, शनिबार
विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश
२०८३ बैसाख २६, शनिबार