असोज ७, २०८३ बुधबार September 23, 2026

महिला राष्ट्रपतिलाई गाली गर्नुअघि आफ्नो घरको आमा दिदि बहिनीलाई सम्झनुपर्छ: प्रधानमन्त्री ओली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति र प्रधानमन्त्रीको नाममा सडकमा लागेको आपत्तिजनक नाराको जवाफ दिएका छन् ।

आइतबार कार्की बैंक्वेटमा आफू निटक विद्यार्थी संगठन अनेरास्ववियुको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ती नारा लगाउनेहरु कस्तो संस्कारमा हुर्किएको भन्दै  प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को समूहका नेताहरुमाथि ‘श्रद्धाञ्जली दिन हुन्थ्यो’ भन्दै अराजनीतिक टिप्पणी गरेका छन् ।

गत पुस १५ गते संसद विघटनविरुद्ध नेकपा प्रचण्ड नेपाल पक्षले गरेको बिरोध प्रर्दशनमा कार्यकर्ताहरुले आपत्तिजनक नारा लगाएको स्मरण गर्दै उनले मुलुकले पहिलोपटक महिला राष्ट्रपति पाएको उल्लेख गर्दै आफ्ना दिदीआमाको सम्मान गर्न आग्रह गरे ।

यस्तै भिम रावल प्रति इकिंत गर्दै महिलाको किड्नी  प्रत्यारोपण गरेका कारण दिमागले काम नगरेको भनेको भन्दै उनले बेलुका आफ्नै आमाले पकाएको खाना कसरी खाए भन्दै प्रश्न गरे ।

अराजनैतिक टिप्पणी गर्दा गर्दै उनले ओलीले प्रचण्ड–माधव समूहमा लागेका नेताहरुलाई पार्टीमा आउन आग्रह गरे । नेताहरुमा कुर्सीको पीर भएकाले कुर्सी यथावत राखिएको भन्दै उनले भने, आउनुस् । तर, उहाँहरु आउनु भएन भने पनि यो अभियान अगाडि बढ्छ । दुई–चारवटा पीलो निचोरियो भने पनि वजन घटेको हुन्न भनेजस्तै अझ पीडारहित भएर अगाडि बढ्छ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत
२०८३ असोज ७, बुधबार
परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन
२०८३ असोज ७, बुधबार
‘यम्वो द्यो’ ठड्याएर भक्तपुरमा इन्द्रजात्रा सुरु
२०८३ असोज ७, बुधबार
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता
२०८३ असोज ७, बुधबार
एमालेको केन्द्रीय कमिटी बैठक बस्दै
२०८३ असोज ७, बुधबार
२८ वर्षमा यती एयरलाइन्सले एक वर्षमै नौ लाख यात्रुलाई दियो हवाई सेवा
२०८३ असोज ७, बुधबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची
२०८३ असोज ७, बुधबार