जेठ ३०, २०८३ शनिबार June 13, 2026

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले पाँच बजेका लागि बैठक बोलाएका हुन् ।

आइतबार विहान पनि मन्त्रिपरिषद् बैठक बसेको थियो । बैठकले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा भगवान कोइरालालाई नियुक्त गर्ने लगायतका निर्णय गरेको थियो ।

अहिले फेरि बोलाइएको बैठकका एजेण्डाबारे भने मन्त्रीहरु समेत बेखबर छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
२०८३ जेठ २९, शुक्रबार
घट्दो विद्यार्थी संख्या रघुगंगाको मुख्य शैक्षिक चुनौति
२०८३ जेठ २९, शुक्रबार
नेपाल प्रहरीका चार जना डीआईजीहरुको सरुवा
२०८३ जेठ २९, शुक्रबार
काभ्रे बस दुर्घटनाप्रति कांग्रेस सभापति थापाद्वारा दुःख व्यक्त
२०८३ जेठ २९, शुक्रबार
केन विलियम्सनद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा
२०८३ जेठ २९, शुक्रबार
रास्वपा संयम र अनुशासित हुनुपर्छ : महामन्त्री बुर्लाकोटी
२०८३ जेठ २९, शुक्रबार
विपद् व्यवस्थापनलाई प्रभावकारी तुल्याउन राजनीतिक नेतृत्वमा सुझबुझ हुनुपर्छ : सभापति थापा
२०८३ जेठ २९, शुक्रबार