असार २९, २०८२ आइतबार July 13, 2025

सोमालियाका राष्ट्रपति कङ्गो भ्रमणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सोमालियाका राष्ट्रपति मोहम्मद फर्माजोले लोकतान्त्रीक गणतन्त्र कङ्गोको भ्रमण सुरु गर्नुभएको छ । दुई दिने भ्रमणका लागि उहाँ सोमबार सोमालियाबाट कङ्गो प्रस्थान गर्नुभएको अधिकारीहरूले जानकारी दिएका छन् ।

सोमालियाका राष्ट्रपति फर्माजोले कङ्गोका समकक्षी तथा अफ्रिकी संघका अध्यक्ष फेलिक्स सिसेकेडीलाई भेट्ने कार्यक्रम रहेको छ ।

“भ्रमणका क्रममा दुवै देशका राष्ट्र प्रमुखहरूबीच औपचारिक भेटवार्ता गर्ने तालिका रहेको छ,” सोमालियाको राष्ट्रपति कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

भेटवार्ताका क्रममा उहाँहरुले दुई पक्षीय हित, साझा चासो, आपसी सम्बन्ध, भावी योजना लगायतका विषयमा छलफल गर्नुहुने जनाइएको छ ।

दुई देशबीचको सम्वन्धलाई बलियो बनाउदै सहकार्य बढाउने मुख्य उद्देश्यले फर्माजोले कङ्ग्रोको भ्रमण सुरु गर्नुभएको अधिकारीहरुले जनाएका छन् ।रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना
२०८२ असार २९, आइतबार
आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाँईदै
२०८२ असार २९, आइतबार
एकपटक मात्रै पनि ‘चेक बाउन्स’ भए अब सिधैं कालोसूचीमा
२०८२ असार २९, आइतबार
प्रधानमन्त्रीबाट दुई सयलाई जग्गा धनीपूर्जा वितरण
२०८२ असार २८, शनिबार
‘नेपालसँगको सम्बन्ध चीनको प्राथमिकतामा’ – झलनाथ खनाल
२०८२ असार २८, शनिबार
देशमा केही भएन भन्ने भाष्य गलत – यथार्थ नबुझी लहैलहैमा नलाग्न आग्रह : उपप्रधानमन्त्री सिंह
२०८२ असार २८, शनिबार
तीन सय ३६ विद्यार्थीलाई ‘मेयर छात्रवृत्ति’
२०८२ असार २८, शनिबार