मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

अष्ट्रियाका फरवार्ड मार्को अर्नौटोभिकलाई एक खेल खेल्न प्रतिबन्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः यूरोपेली फुटबल संघ(यूइएफए)ले अष्ट्रियाका फरवार्ड मार्को अर्नौटोभिकलाई एक खेलका लागि निलम्बन गरेको छ । अर्का एकजना खेलाडीसँग दुब्यर्वहार गरेको आरोपमा उहाँलाई निलम्बन गरिएको यूइएफएले जनाएको छ ।

सर्बियाली मूलका अर्नौटोभिकले गोल गरेपछि बिपक्षी टोलिका अल्बानिया मूलका एगजोन बेटुलै र जैनी एलिओस्कीसँग दुब्यर्वहार गर्नुभएको थियो । एगजोन र जैनी उत्तरी म्यासिडोनियाका हुन ।

खेलपछि उहाँले आफू नश्लभेदी नरहेको प्रतिक्रिया दिनुभएको थियो । ३२ वर्षीय अर्नौटोभिकको उक्त टिप्पणी गलत उद्देश्यबाट प्रेरित भएको यूइएफएले जनाएको छ । अष्ट्रियाले आफ्नो अर्को खेलमा नेदरल्याण्ड्सको सामना गर्नेछ । उत्तरी म्यासिडोनियाले भने यूक्रेनको सामना गर्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दर्शकदीर्घाको उत्साहपूर्ण साथबीच एनपिएल सम्पन्न
२०८३ मंग्सिर ५, शनिबार
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ५, शनिबार
देश समृद्ध बनाउँदै भ्रष्टाचार अन्त्य गर्ने अभियानमा छु : सभामुख अर्याल
२०८३ मंग्सिर ५, शनिबार
प्रधानमन्त्री शाह आइतबार भारतको राजकीय भ्रमणमा जानुहुँदै
२०८३ मंग्सिर ५, शनिबार
दलको झोला बोक्ने र नेताको चाकडी गर्ने कर्मचारीमाथि कडा कारबाही हुन्छ : गृहमन्त्री गुरुङ
२०८३ मंग्सिर ५, शनिबार
हरेदी दलसँग गठबन्धन बन्ने अभिग्डोर लिबरम्यानको विश्वास
२०८३ मंग्सिर ५, शनिबार
राष्ट्रपति पौडेलसँग जापानका उपमन्त्रीको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ५, शनिबार