काठमाडौंः नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण स्थगित भएको छ। आज बिहीबारदेखि सुरु हुने भनिएको बन्द प्रशिक्षण अन्तिम समयमा आएर स्थगित भएको हो।
बन्द प्रशिक्षण अब जुलाई ७ अर्थात असार २३ गतेदेखि पुनः सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
बन्द प्रशिक्षणका लागि ५० जना खेलाडी बोलाइएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया