असार २४, २०८२ मंगलबार July 8, 2025

चिलीलाई १–० ले हराउँदै ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा जारी कोपामा शनिबार चिलीलाई १–० ले हराउँदै साविक विजेता समेत रहेको ब्राजिल अन्तिम चारमा पुगेको हो ।

दोस्रो हाफमा लुकास पेक्वेटाले गरेको गोल नै खेल निर्णायक बनेको थियो । दोस्रो हाफको पहिलो मिनेटमा नै उनले गोल गरेका थिए । मैदान प्रवेश गरेको एक मिनेट भन्दा कम समयमा पेक्वेटाले गोल गरेका हुन् । दोस्रो हाफको सुरुमा उनी रोबेर्टो फर्मिनोको ठाँउमा मैदान प्रवेश गरेका थिए ।

खेलमा अग्रता लिएको दुई मिनेटपछि नै ब्राजिल १० खेलाडीमा सिमित भएको थियो । ग्राबियल जिससले रातो कार्डको सामना गर्नेपछि ब्राजिल १० खेलाडीमा सिमित भएको थियो । तर त्यसको फाइदा चिलीले उठाउन सकेन । ब्राजिलले पेरुसँग सेमिफाइनल खेल्नेछ ।

शनिबार नै पहिलो क्वार्टरफाइनलमा पाराग्बेलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै अन्तिम चारमा पुगेको थियो । निर्धारित समय ३–३ को बराबरीपछि टाइब्रेकरमा पेरुले बाजी मारेको थियो । दुवै टोलीले १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेका थिए । कोपामा आइतबार उरुग्वे र कोलम्बिाया तथा अर्जेन्टिना र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बौद्धबाट १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ असार २४, मंगलबार
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार
सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार
२०८२ असार २४, मंगलबार
छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौं : प्रधानन्यायाधीश
२०८२ असार २४, मंगलबार
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
इन्धन अभावले गाजामा मानवीय स्थिति भयावह : संयुक्त राष्ट्रसङ्घ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार