भाद्र १, २०८३ सोमबार August 17, 2026

राष्ट्रिय सभा बैठकमा दुई वटा वार्षिक प्रतिवेदन पेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौंः राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७६-७७ प्रस्तुत भएको छ । सरकारको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलनाथ श्रेष्ठले सो प्रतिवेदन बैठकमा पेश गर्नुभयो ।
सोमबार दिउँसो बसेको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय सरोकार तथा  समन्वय समितिको आर्थिक वर्ष २०७६-७७ को वार्षिक प्रतिवेदन पनि पेश गर्नुभयो । सभाको अर्को बैठक असार २३ गते बुधबार दिउँसो १ बजे बस्ने अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी गराउनुभयो ।
बैठकमा दुईवटा विधेयक सम्बन्धी प्रतिवेदन आज पेश भएनन् । कार्यसूचीमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन पेश हुने कार्यसूची तय गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार