असार २४, २०८२ मंगलबार July 8, 2025

कोपा अमेरिकाः पेरुलाई १-० गोल अन्तरले पराजित गर्दै ब्राजिल फाइनलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ब्राजिल कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान भएको खेलमा पेरुलाई १-० गोल अन्तरले पराजित गर्दै ब्राजिल फइनलमा पुगेको हो ।

खेलको ३५ औँ मिनेटमा लुकास पाक्वेटाले गरेको गोल नै निर्णय गोल बन्यो । उनले नेयमारले पेरुको डिफेन्स चिर्दै पेनाल्टी क्षेत्र भित्रबाट दिएको पासमा गोल गरेका थिए ।

ब्राजिलले फाइनलमा अर्जेन्टिना र कोलोम्बियाको विजेतासँग खेल्नेछ । यि दुई टोलीबीचको सेमिफाइनल खेल बुधबार बिहान ६ः४५ बजे हुनेछ । पेरुले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।एजेन्सी ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार
बौद्धबाट १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ असार २४, मंगलबार
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार
सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार
२०८२ असार २४, मंगलबार