असार २६, २०८२ बिहिबार July 10, 2025

प्रधानमन्त्री देउवालाई पाकिस्तानी समकक्षी खानको बधाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पाकिस्तानका प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री शेरबहादुर देउवालाई​ बधाई दिएका छन् ।

आइतबार प्रधानमन्त्री ओलीले विश्वासको मत पाएपछि भारत लगायत छिमेकी राष्ट्रका सरकार प्रमुखले बधाई दिन थालेका हुन् । भारतीय प्रधानमन्त्री नरेन्दै मोदीले आइतबारै राति देउवालाई बधाई तथा शुभकामना दिएका थिए ।

पाकिस्तानी प्रधानमन्त्री खानले आज (सोमबार) आफ्ना समकक्षी देउवालाई ट्वीटरमार्फत बधाई दिएका हुन् । खानले लेखेका छन्, ‘म नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिनिधिसभाबाट विश्वासको मत जितेकाेमा बधाई दिन चाहन्छु । पाकिस्तान अपेक्षा गर्छ कि दुवै देशकाे मैत्रीपूर्ण सम्बन्ध थप उचाइमा पुर्‍याउन र आपसी हितका मुद्दामा हामी मिलेर अघि बढ्ने छाैँ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार