असार २५, २०८२ बुधबार July 9, 2025

राष्ट्रिय फूटबल टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीले किन दिए राजीनामा ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय फूटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले पदबाट राजीनामाको घोषणा गरेका छन् ।

कुवेती प्रशिक्षक अब्दुल्लाहले फेसबुकमार्फत् टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिने जानकारी गराएका हुन् ।

अखिल नेपाल फूटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले पछिल्लो ३ सातादेखि आफूलाई समस्यामा पार्न खोजेका कारण राजीनामा दिन लागेको अब्दुल्लाहले लेखेका छन् ।

साफ च्याम्पियशीपको तयारीका क्रममा राष्ट्रिय टोलीलाई प्रशिक्षण गराइरहेका अल्मुताइरीको राजीनामा एन्फाभित्र पछिल्लो समय उत्पन्न विवादकै क्रम मानिएको छ ।

कतार फूटबल संघको सहयोगमा गत चैतमा राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हाल्न आएका उनको प्रशिक्षणमा नेपालले इराकविरुद्ध मैत्रीपूर्ण खेल तथा विश्व कप र एसिया कप छनौटका ३ गरी कुल ४ खेल खेलेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार