असार २४, २०८२ मंगलबार July 8, 2025

२१औं संस्करणको एसियन महिला भलिबल च्याम्पियनसिप स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भदौँ दोस्रो सातादेखि फिलिपिन्सको क्लार्क र सेविकमा आयोजना हुने भनिएको २१औं संस्करणको एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप स्थगित भएको छ ।

कोरोना भाईरसको महामारीको कारण फिलिपिन्स भलिबल फेडेरेसनले च्याम्पियनसिप स्थगित भएको हो ।

च्याम्पियनसिप अगष्ट २९ देखि सेप्टेम्बर ४ सम्म हुने तालिका रहेको थियो ।

सुरुवातमा यस प्रतियोगिता नेपालले पनि खेल्ने तय थियो । तर, कोभिडको कारण नेपाल च्याम्पियनसिप खेल्नबाट बञ्चित भएको थियो ।

एसियन भलिबल कन्फेडेरेसन (एभीसी) ले नेपाललाई बाहिर राख्दै प्रतियोगिताको समूह विभाजन गरेको थियो ।

सुरुवातमा १७ राष्ट्र रहेपनि त्यसपछि ५ राष्ट्रले नाम फिर्ता लिदा १२ टोलीको सहभागिता रहने बताएको थियो । तर, अन्तिम समयमा कोरोनाका कारण ८ टोलीको मात्रै खेल्ने टुंगो लागेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार