कार्तिक ११, २०८३ बुधबार October 28, 2026

गायक रमेश कडरियाको म्यूजिक भिडियो “सुखदुःख” मा सुदिर र जुनाको रोमान्स (भिडियो सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः गायक तथा संगीतकार रमेश कडरियाको नयाँ भिडियो सुख–दुःख सार्वजनिक भएको छ ।

गीतकार तिलचन आचार्यको शब्द रहेको उक्त गीतमा गायक रमेश कडरिया स्वयमले संगीत भरेका छन् भने गायनमा गायिका पबित्रा आचार्यले रमेशलाई साथ दिएकी छन् ।

सुमन केसीको संगीत संयोजन, साजन साहको मिक्सिङ्ग मास्टरिङ्ग रहेको उक्त गीत ए प्लस नेपाल स्टुडियोमा रेकर्ड भएको हो । प्रेमिल शब्दहरुले सजिएको उक्त गीतको भिडियोमा टिक टक स्टार सुदिर श्रेष्ठ, जुना कार्कीको अभिनय रहेको छ।

मुनाल शिशिरको निर्देशन, उत्सव दाहालको छायाँङ्कनमा बनेको उक्त भिडियोलाई सिलन लम्सालले ईडिटिङ्ग र कलरिङ्ग गरेका छन् । भिडियो उत्कृष्ट बनेको र भिडियोले बजार लिन सक्ने निर्माण पक्षले जनाएको छ ।

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार
नेपाली सेनाको सैनिक हवाई सेवाले पूरा गर्‍यो दुई लाख उडान घण्टा
२०८३ कार्तिक ११, बुधबार