काठमाण्डौंः नेपाली यू-२३ राष्ट्रिय फुटबल टिमले आज इन्डोनेसियाको सोही उमेर समूहको टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।
एएफसी यू-२३ एसियन कप छनोटका लागि ताजिकिस्तान भ्रमणमा रहेको नेपालले इन्डोनेसियासँग खेल्न लागेको हो ।
यो खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा हुने छ । एएफसी य–२३ एसियन कप छनोट खेल्न नेपाली टिम अहिले ताजकिस्तानमा रहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया