असार २१, २०८२ शनिबार July 5, 2025

दिल्लीमा शताब्दीकै ठण्डी दिन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भारतको राजधानी नयाँ दिल्लीको मौसम शताब्दीयताकै ठण्डी भएको छ। सन् १९०१ देखि दिल्लीमा तापक्रम नाप्न थालिएको थियो।

सोमबारको अधिकतम तापक्रम सबैभन्दा कम अर्थात् ९.४ डिग्री सेल्सियस पुगेको छ।

२ जनवरी २०१३ मा अधिकतम तापक्रम ९.८ डिग्री सेल्सियस रहेको थियो।

केही दिनयता न्यूनतम तापक्रम भने १ देखि ३ डिग्री सेल्सियसको बीचमा छ।

चिसोका कारण घरबारविहीनहरुको बेहाल भएको छ।

त्यसमाथि दिल्ली प्रदुषणको मारमा पनि परेको छ। बाक्लो हुस्सुका कारण हवाई यातायात प्रभावित भएको छ। बीबीसी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बालबालिका देशको भविष्य हुन्ः मुख्यमन्त्री कँडेल
२०८२ असार २१, शनिबार
संसदमा प्रश्तुत हुने विधेयकमा गहन अध्ययन गरेर मात्रै संशोधन हाल्नुपर्छ : सांसद कार्की
२०८२ असार २१, शनिबार
माओवादी संसदीय व्यवस्थाकै व्यापारी हो : पूर्ण बस्नेत
२०८२ असार २१, शनिबार
रुसको युक्रेनमा भीषण आक्रमण, ५५० ड्रोन र ११ मिसाइल प्रहार
२०८२ असार २१, शनिबार
नेपाल चिकित्सक संघद्वारा राष्ट्रव्यापी आन्दोलनको घोषणा
२०८२ असार २१, शनिबार
प्रधानमन्त्रीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको छलफल
२०८२ असार २१, शनिबार
किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर
२०८२ असार २१, शनिबार