मंग्सिर २, २०८३ बुधबार November 18, 2026

भारी वर्षाले अन्तर्राष्ट्रिय विमानस्थल जलमग्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । भारी वर्षाका कारण दुबईको हवाई सेवा अस्तव्यस्त भएको छ । अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थल जलमग्न भएपछि उडान प्रभावित भएको छ । उडान प्रभावित भएपछि यात्रुहरु अलपत्र परेका छन् ।

दुबईको यो विमानस्थल विश्वकै व्यस्त विमानस्थलहरुमध्ये एक हो । शनिबार भारी वर्षाका कारण जलमग्न भएपछि कयौं उडान रद्द भए । अधिकांश उडान पूर्वतालिकाअनुसार भएनन् । कतिपय विमानहरु डाइभर्ट भए । समाचार एजेन्सी रोयटर्सका अनुसार हवाई उडानहरु १४ घण्टासम्म डिले भए ।

सामाजिक सन्जालमा भाइरल भएको एक भिडियोमा मकतुम विमानस्थलको रनवे पानीमा डुबेको देखिन्छ ।

हवाई सेवा अवरुद्ध भएपछि अलपत्र परेका यात्रुहरुलाई वैकल्पिक व्यवस्था गर्न लागिएको त्यहाँका अधिकारीहरुले बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह
२०८३ मंग्सिर २, बुधबार
सभामुख अर्याल र चिनियाँ जनसंघका अध्यक्ष याङबीच शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले बोलायो दुवै पक्ष, अन्तरिम आदेशबारे निर्णय हुने
२०८३ मंग्सिर २, बुधबार
त्रिवि पुनर्संरचनाअन्तर्गत पीएन क्याम्पसलाई स्वायत्त बनाउने गृहकार्य सुरु
२०८३ मंग्सिर २, बुधबार
मोरङमा निःशुल्क आँखा शिविर, ३ हजार ५०० को परीक्षण र २७५ जनाको मोतियाबिन्दुको शल्यक्रिया
२०८३ मंग्सिर २, बुधबार
एनपीएल इलिमिनेटरमा आज काठमाडौं र चितवन भिड्दै, विजेताले दोस्रो क्वालिफायर खेल्ने
२०८३ मंग्सिर २, बुधबार
नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला
२०८३ मंग्सिर २, बुधबार