मंग्सिर २, २०८३ बुधबार November 18, 2026

चुनाव जिते विद्यार्थीलाई निशुल्क बस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । विधानसभा चुनावअघि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सम्पूर्ण नागरिकलाई चौबीसै घण्टा शुद्ध पिउने पानी धारामा उपलब्ध गराउने र विद्यार्थीलाई निशुल्क बस यात्राको व्यवस्था गर्ने बाचा गरेका छन्।

उनले बिनाअवरोध निरन्तर विद्युत आपूर्ति गर्ने। दिल्लीमा वायु प्रदुषण तीन गुणाले कम गर्ने यमुना नदी सफा गर्ने र बेघरबारलाई घरको व्यवस्था गर्ने प्रतिबद्धता पनि गरेका छन्।

त्यस्तै महिलालाई सुरक्षित यात्राको व्यवस्था, गुणस्तरीय स्वास्थ्य सेवासहित १० बाचा पूरा गर्ने पनि बताएका छन्। ‘दिल्लीमा हरियाली ल्याउन हामी दुई करोड रुख रोप्नेछौँ,’ उनले भनेका छन्।

उनले निजी स्कुललाई आफूखुसी शुल्क बढाउन नदिने पनि बताएका छन्। दिल्लीमा फेब्रुअरी ८ मा विधानसभा निर्वाचन हुँदैछ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह
२०८३ मंग्सिर २, बुधबार
सभामुख अर्याल र चिनियाँ जनसंघका अध्यक्ष याङबीच शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले बोलायो दुवै पक्ष, अन्तरिम आदेशबारे निर्णय हुने
२०८३ मंग्सिर २, बुधबार
त्रिवि पुनर्संरचनाअन्तर्गत पीएन क्याम्पसलाई स्वायत्त बनाउने गृहकार्य सुरु
२०८३ मंग्सिर २, बुधबार
मोरङमा निःशुल्क आँखा शिविर, ३ हजार ५०० को परीक्षण र २७५ जनाको मोतियाबिन्दुको शल्यक्रिया
२०८३ मंग्सिर २, बुधबार
एनपीएल इलिमिनेटरमा आज काठमाडौं र चितवन भिड्दै, विजेताले दोस्रो क्वालिफायर खेल्ने
२०८३ मंग्सिर २, बुधबार
नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला
२०८३ मंग्सिर २, बुधबार