असार २१, २०८२ शनिबार July 5, 2025

८३ जना सवार एरियाना अफगानको विमान दुर्घटनाग्रस्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । अफगातिस्तानमा एरियाना अफगान एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । सोमबार पूर्वी अफगानिस्तानमा विमान दुर्घटनामा परेको हो।

दुर्घटनामा भएको क्षतिको विवरण भने अहिलेसम्म आउन सकेको छैन। अफगान रक्षा मन्त्रालयले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन।

एरियाना न्युजका अनुसार उक्त विमानमा ८३ जना सवार थिए। उक्त विमान हेरातदेखि काबुलको लागि उडेको थियो। दुर्घटना गज्नी प्रान्तमा भएको हो।

विमान दुर्घटना भएको क्षेत्र तालिवान लडाकुहरुको नियन्त्रणमा रहेको क्षेत्र भएको बताइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायली हस्तक्षेपविरुद्ध पाँच वामपन्थी दलको साझा विरोध कार्यक्रम घोषणा
२०८२ असार २१, शनिबार
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार