वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

नेपालकै पहिलो ‘पम्प ट्रयाक’ सञ्चालनमा (फोटो फिचर)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  नेपालमा पम्प ट्रयाक सञ्चालनमा आएको छ । ललितपुरस्थित कुपण्डोलमा सञ्चालनमा आएको पम्प ट्रयाक नेपालकै पहिलो रहेको दाबी गरिएको छ ।

भेलु सोलुसनले बागमती नदी किनारामा पम्प ट्रयाक  सञ्चालनमा ल्याएको हो । पम्प ट्रयाक सञ्चालनमा ल्याउन ललितपुर महानगरपालिकाले पनि सहयोगमा गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया