काठमाडौंः गायक देब विश्वकर्मा र गायक विन्दु गौत्तमको स्वरमा रहेको मौलिक लोक दोहोरी गीत ‘घाँस दाउराको भारी’गीतको भिडियो सार्वजनिक भएको छ ।
ग्रामिण परिवेशमा रहेका प्रेमी प्रेमीका विचको मनको भावलाई गीतमा समेटिएको छ । देब विश्वकर्माको शव्द तथा अर्जुन पन्तको लय सिर्जना गीतमा रहेको छ ।
विजय गौडेलको छायाँकन , निसान एस केको सम्पादन तथा निर्देशनमा भिडियो तयार गरिएको छ ।
गीतको भिडियोमा सञ्जय पौडेल, सुजिता भुसाल, अपर्ण परियार र अजिता भुसालको अभिनय रहेको छ ।
भिडियोमा हेर्नुहोस्ः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया