असोज २०, २०८३ मंगलबार October 6, 2026

अष्ट्रेलियामा ८ जना नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९०का कारण विदेशमा रहेका नेपालीहरु पनि जोखिममा परेका छन्।

यसैबीच अध्ययनका क्रममा अष्ट्रेलियामा रहेका ८ जना नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको छ।

अष्ट्रेलियामा रहेको नेपाली राजदूतावासले हालसम्म अष्ट्रेलियमामा ८ जना नेपाली विद्यार्थी कोरोनाबाट संक्रमित भएकामा एक जना निको भएको र बाँकी ७ जना क्वारेन्टाइनमा रहेको जनाएको छ।

संसारभर तीब्र गतिमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट अष्ट्रेलियामा हालसम्म १६ जनाको मृत्यु भएको छ भने ८ हजार ३ सय ९५ जना संक्रमित भएको पुष्टि भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
२०८३ असोज २०, मंगलबार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
२०८३ असोज २०, मंगलबार
यस वर्षको दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे उत्तम
२०८३ असोज २०, मंगलबार
पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता
२०८३ असोज २०, मंगलबार
कांग्रेस महाधिवेशनमा ७ हजार २५५ मतदाता कायम, शीर्ष पदमा ३० जनाको उम्मेदवारी
२०८३ असोज २०, मंगलबार
‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्छ’ – अध्यक्ष अञ्जन श्रेष्ठ
२०८३ असोज २०, मंगलबार
Minister Lamsal for ‘paradigm shift’ in construction of disaster-resistant structures
२०८३ असोज २०, मंगलबार