वैशाख २६, २०८१ बुधबार May 8, 2024

अनु र सरगमको ‘भाकि सके’ म्यूजिक भिडियोमा सविन र अनुको रोमान्स (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गायक सरगम राई र गायिका अनु चौधरीको  स्वर रहेको नयाँ गीत‘भाकि सके’ सार्वजनिक भएको छ ।

सरगम राईको शव्द तथा  संगीत र बादल लिम्बुको एरेन्ज गीतमा रहेको छ । गीतको भिडियोमा सविन श्रेष्ठ र अनु शाहको अभिनय रहेको छ ।

प्रेम र रोमान्सका रमाइला किस्साहरु देखाउन खोजिएको भिडियो कालिन्चोक र आसपासमा छायांकन भएको हो ।

केशव राज भट्टको निर्देशन तथा कोरियोग्राफी  रहेको भिडियो प्रकाश खड्का ले छायांकन गरेका हुन् भने सम्पादन दिनसन शाहको रहेको छ ।

गीतको भिडियोलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ ।

भिडियोमा हेर्नुहोस्ः 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया