श्रावण १८, २०८३ सोमबार August 3, 2026

‘भ्वाइस अफ नेपाल सिजन -४’ को विजेता बने करन राई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः करन राई ‘भ्वाइस अफ नेपाल’ सिजन ४ को विजेता बनेका छन् ।

शुक्रबार भएको ग्राण्ड फिनालेमा फाइनलमा पुगेका अन्य ३ प्रतिस्पर्धी भन्दा बढी भोट प्राप्त गर्दै राई विजेता हुन सफल भएका हुन् ।

यस्तै, सविना योङ्हाङ फर्स्टरनरअप बन्दा सेकेन्ड रनरअप योगेश मगर बने भने साइल लिम्बू थर्डरनरअप हुन सफल भए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया