कार्तिक १५, २०८३ आइतबार November 1, 2026

गायक पुष्प डि. आर.को ‘म तिमीलाई‘ सार्वजनिक (भिडियो सहित)

गायक पुष्प डि. आर.को स्वरमा रहेको ‘म तिमीलाई‘ गीतको भिडियो हिमालयन म्युजिक एकेडेमी युटुव च्यानल मार्फत सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः गायक पुष्प डि. आर.को स्वरमा रहेको ‘म तिमीलाई‘ गीतको भिडियो हिमालयन म्युजिक एकेडेमी युटुव च्यानल मार्फत सार्वजनिक भएको छ ।

अमेरिकामा रहेर पनी नेपाली गीत संगीतमा सक्रिय रुपमा क्रियाशिल पुष्प गजमेरको शब्द , संगीत तथा एरेन्जमा गीत तयार गरिएको छ  ।

प्रेमि प्रेमिका विचको भावनात्मक प्रेमका सम्वादहरुलाई गीतमा समावेश गरिएको छ ।

जिवन पराजुलीको छायाँकन, भद्र जंग कुँवरको सम्पादन तथा जयेन्द्र कुँवर को निर्देशन भिडियोमा रहेको छ । पुष्प डि. आर. र मोडल नग्मा श्रेष्ठको फिचरिङ्ग रहेको छ ।

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विप्लवबाट अलग भएको उमा भुजेल नेतृत्वको पार्टी नेपाली कम्युनिस्ट पार्टीमा मिसिँदै
२०८३ कार्तिक १५, आइतबार
लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि कांग्रेसलाई स्वीकार्य हुँदैन्ः सभापति थापा
२०८३ कार्तिक १५, आइतबार
NPL 2026 : Janakpur defeat Pokhara by 9 runs
२०८३ कार्तिक १५, आइतबार
‘अब देशले अस्थिरता र उथलपुथल थेग्न सक्दैन’ : पूर्वप्रधानमन्त्री भट्टराई
२०८३ कार्तिक १५, आइतबार
एनपीएलमा जनकपुरको दोस्रो जित, पोखरा ९ रनले पराजित
२०८३ कार्तिक १५, आइतबार
एनपिएल : जनकपुरद्वारा पोखरासामु १४८ रनको लक्ष्य प्रस्तुत
२०८३ कार्तिक १५, आइतबार
प्रधानमन्त्री शाहको चेतावनीपूर्ण अभिव्यक्ति : ‘सही समय आएपछि सबैको गलत समय आउँछ’
२०८३ कार्तिक १५, आइतबार