वैशाख २०, २०८१ बिहिबार May 2, 2024

अभिनेता पर्सीमाथि यौन शोषणको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेटफ्लिक्सको प्रख्यात वेब सिरिज ‘वेडनेसडे’ दर्शकमाझ लोकप्रिय सिरिज हो । यो सिरिज नेटफ्लिक्सको हालसम्मकै सर्वाधिक सफल सिरिजमा पर्दछ । सिरिजमा जेवियर चरित्रमा अभिनय गर्ने कलाकार पर्सी हायन्स ह्वाइटमाथि यौन शोषणको आरोप लागेको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले पर्सीलाई सिरिजबाट हटाउन माग गरेका छन् । २१ वर्षे यी अभिनेतामाथि उनको हाइस्कुलका महिलाहरूले यौन शोषणको आरोप लगाएकी छन् । ती महिलाले सामाजिक सञ्जालमार्फत आरोप लगाएकी हुन् ।

Wednesday' Star Percy Hynes White Accused of Sexual Assault by Multiple  Women | The Mary Sue

फाइल तश्वीर

महिलाहरूले पर्सीसँगै उनको साथीमाथि पनि आरोप लगाएका छन् । ‘पर्सी र उनको साथीहरू आफूलाई हट लाग्ने महिलाहरुलाई भेट्न बोलाउँथे । उनीहरु महिलालाई लागुऔषध दिएर यौन शोषण गर्ने चाहना राख्थे । उनीहरुले यौन शोषणसँगै गाली गलोज र तस्वीरहरु अनलाइनमा पठाउने काम पनि गर्थे’, महिलाहरुको आरोप छ ।

महिलाहरुको आरोपपछि पर्सीलाई सिरिजबाट हटाउन सामाजिक सञ्जालमा माग बढ्दो छ । पर्सीको अभिनयलाई मनपराएका दर्शकले पनि उनलाई सिरिजबाट हटाउनुपर्ने माग राखेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आगलागीले बस्ती जलेपछि गाउँ नै बिचल्लीमा
२०८१ वैशाख २१, शुक्रबार
प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
२०८१ वैशाख २०, बिहिबार
तराईमा लु का कारण बिरामी हुनेको सङ्ख्या बढ्यो, सचेत हुन स्वास्थ्यकर्मीहरूको आग्रह
२०८१ वैशाख २०, बिहिबार
एकैपटक ४८ जना उपसचिवको सरुवा, को कहाँ पुगे ?
२०८१ वैशाख २०, बिहिबार
सुदूरपश्चिममा मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धी प्रतिवाद गर्ने कांग्रेसको निर्णय
२०८१ वैशाख २०, बिहिबार
धनगढीबाट लागूऔषधसहित ६ जना पक्राउ
२०८१ वैशाख २०, बिहिबार
प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन नवनियुक्त उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन
२०८१ वैशाख २०, बिहिबार