ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य : राष्ट्रपति भण्डारी

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य भएको बताएकी छन् । ३२ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना दिँदै उनले ज्येष्ठ नागरिकलाई सार्वजनिक सेवामा…

Continue Reading ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य : राष्ट्रपति भण्डारी

अमेरिकी राजदूत बेरीले भेटे राष्ट्रपतिलाई

काठमाडौंः नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । कार्यकाल सकिएर अमेरिका फर्कन लागेका राजदूत बेरी र राष्ट्रपतिबीच बिहीवार दिउँसो शीतल निवासमा भेटवार्ता भएको हो…

Continue Reading अमेरिकी राजदूत बेरीले भेटे राष्ट्रपतिलाई

राष्ट्रपति भण्डारीले गरिन् निर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना परिचालन गर्न स्वीकृति दिनुभएको छ । राष्ट्रपति…

Continue Reading राष्ट्रपति भण्डारीले गरिन् निर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति

डा. गोविन्द केसी र सरकारबीच १० बुँदे सहमतिसँगै डा. केसीले अनशन तोडे

काठमाडौंः विभिन्न सात बुँदे मागसहित अनसनमा बसेका डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ । सरकार र विगत १३ दिनदेखि अनशनरत डा. गोविन्द केसीबीच १० बुँदे सहमति भएको हो…

Continue Reading डा. गोविन्द केसी र सरकारबीच १० बुँदे सहमतिसँगै डा. केसीले अनशन तोडे

प्राथमिकतामा परेन राष्ट्रपतिविरुद्धको रिट  

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रमाणीकरण गर्न आदेश दिन माग गर्दै सर्वाेच्च अदालतमा परेका रिटमाथि शुक्रबार सुनुवाइका लागि पेसी तोकिएको छ । न्यायाधीश डा. मनोज…

Continue Reading प्राथमिकतामा परेन राष्ट्रपतिविरुद्धको रिट  

गैरसरकारी संस्थालाई पारदर्शी बनाउने प्रधानमन्त्री देउवाको दाबी

काठमाडौ : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी संस्थाहरू समाजप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिनुभएको छ । ४३ औँ सामाजिक सेवा दिवसका अवसरमा समाज कल्याण परिषद्ले आज काठमाडौँमा…

Continue Reading गैरसरकारी संस्थालाई पारदर्शी बनाउने प्रधानमन्त्री देउवाको दाबी

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेकोप्रति उपराष्ट्रपति असन्तुष्ट, भने– संविधानको दायरा भन्दा बाहिर जाने छुट छैन

काठमाडौंः उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले नागरिकता विधेयक प्रमाणीकरण नगरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीप्रति असन्तुष्टी जनाएका छन् । उनले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले संविधानको पालना र संरक्षण गर्न नसकेको…

Continue Reading राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेकोप्रति उपराष्ट्रपति असन्तुष्ट, भने– संविधानको दायरा भन्दा बाहिर जाने छुट छैन

सम्मेलनले अन्तर्राष्ट्रियस्तरमा महत्वपूर्ण भूमिका खेल्ने छ : प्रधानमन्त्री देउवा

काठमाडौं, असोज ४ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले आजदेखि सुरु भएको मुस्ताङ शिखर सम्मेलनले नेपालमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ। वन तथा वातावरण मन्त्रालयको आयोजनमा मङ्गलबारदेखि सुरु भएको…

Continue Reading सम्मेलनले अन्तर्राष्ट्रियस्तरमा महत्वपूर्ण भूमिका खेल्ने छ : प्रधानमन्त्री देउवा

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्ने आज अन्तिम दिन

काठमाडौंः संघीय संसदको दुवै सदनले बहुमतले पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएको नागरिकता विधेयकको भविष्य के हुने भन्ने अझै निश्चित भइसकेको छैन । सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी राष्ट्रपति विद्यादेवी…

Continue Reading राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्ने आज अन्तिम दिन

किन पुगे प्रधानमन्त्री शीतल निवास ?

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटका लागि प्रधानमन्त्री शेरबहादुर देउवा शीतल निवास पुगेका छन् । राष्ट्रपतिलाई भेट्न जानुअघि प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए । …

Continue Reading किन पुगे प्रधानमन्त्री शीतल निवास ?