असोज १८, २०८३ आइतबार October 4, 2026

पोखरामा नग्न अवस्थामा ड्रोन उडाउने तीन जना चिनियाँ पर्यटक पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः कास्कीको पोखरा स्थित फेवातालमा आफु खुसी डुङा लगि नग्न अवस्थामा ड्रोन उडाउने तीन जना चिनियाँ पर्यटकलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका वडा नं.- ६ बैदामम रहेको तालबराही मन्दिरमा चिनियाँ पर्यटकले आफु खुसी डुङ्गा लगि पौडी खेली ड्रोन उडाएका थिए । उनिहरुलाई वडा प्रहरी कार्यालय बैदामबाट खट्टिइ गएको प्रहरी निरिक्षक बुद्धि बहादुर पुरि नेतृत्वको टोलिले पक्राउ गरेको हो ।

पक्राउ पर्ने तिनै जना पर्यटक भिषामा नेपालमा रहेका पुरुष रहेको कास्की प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा ६१ वर्षीय हाङ यु, २८ वर्षीय उ ह्वाङ र ३६ वर्षीय यङ हेन्यु रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्यदेखि नयाँ संविधानसम्मको प्रस्ताव
२०८३ असोज १८, आइतबार
कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँः महामन्त्री घिमिरे
२०८३ असोज १८, आइतबार
काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना
२०८३ असोज १८, आइतबार
घुँडामुनि गोली हानेर १० वर्षीया बालिका अपहरण गर्ने थारु पक्राउ
२०८३ असोज १८, आइतबार
कांग्रेस महाधिवेशनलाई विभिन्न मुलुकका पार्टी र नेताले दिए शुभकामना
२०८३ असोज १८, आइतबार
दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न
२०८३ असोज १८, आइतबार
नेपाली कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु, शीर्ष नेताको जमघट
२०८३ असोज १८, आइतबार