असोज १८, २०८३ आइतबार October 4, 2026

टोखा नगरपालिकामा उच्च जोखिममा रहेका पन्ध्र सयको कोरोना परिक्षण शुरू

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः टोखा नगरपालिकाले अग्रमोर्चामा रहेका विभिन्न व्यक्तिहरुको  कोरोना परिक्षण शुरु गरेको छ।

नगरपालिकाले  जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मीहरु, सरसफाई कर्मचारी,तरकारी तथा होलसेल पसलेहरु, काठमाडौं बाहिरबाट नगरपालिकामा आएका व्यक्तिहरु, क्वारेन्टाइनमा बसेकाहरु,राहत वितरणमा सक्रिय रहेका स्वयंसेवक लगायतको परिक्षण गरिने नगर प्रमुख प्रकास अधिकारीले जानकारी दिएका छन् ।

उच्च जोखिममा रहेका अग्रमोर्चाका व्यक्तिहरुको पीसीआर  र  आरडिटी  परिक्षण  नगरपालिकाको कान्तिपुर पब्लिक स्कुल, गोंगबु , हेराल्ड कलेज, श्री समाज वडा नं ५ र प्राथमिक स्वास्थ्य केन्द्र टोखामा गरिने नगरपालिकाले जानकारी दिएको छ ।

टोखा नगरपालिकामा उक्त परिक्षण आज र भोली (जेष्ठ ७ र ८ गते) सम्म सम्पन गर्ने बताउदै नगर प्रमुख अधिकारीले नगरपालिकाको वडा नं ९ पूर्ण सुरक्षित रहेको जानकारी दिदै करिव  १ हजार ५ सय व्यक्तिको परिक्षण गर्ने तयारी गरिएको बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
२०८३ असोज १८, आइतबार
प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्यदेखि नयाँ संविधानसम्मको प्रस्ताव
२०८३ असोज १८, आइतबार
कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँः महामन्त्री घिमिरे
२०८३ असोज १८, आइतबार
काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना
२०८३ असोज १८, आइतबार
घुँडामुनि गोली हानेर १० वर्षीया बालिका अपहरण गर्ने थारु पक्राउ
२०८३ असोज १८, आइतबार
कांग्रेस महाधिवेशनलाई विभिन्न मुलुकका पार्टी र नेताले दिए शुभकामना
२०८३ असोज १८, आइतबार
दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न
२०८३ असोज १८, आइतबार