बैसाख १९, २०८३ शनिबार May 2, 2026

सुडान घोटालाका दोषी पूर्वआईजीपी रमेश चन्द ठकुरी आज जेलमुक्त हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रहरीभित्रको चर्चित सुडान घोटाला प्रकरणका दोषी पूर्वप्रहरी महानिरीक्षक (आइजीपी) रमेशचन्द ठकुरी आज जेलमुक्त हुँदै छन् ।

सुडान घोटाला प्रकरणमा दोषी पाइएपछि एक वर्ष कैद सजाय भुक्तानी गरी डिल्लीबजार कारागारबाट उनी छुट्न लागेका हुन् । सर्वोच्च अदालतले एक वर्षको जेल सजाय सुनाए पनि कारागार प्रशासनले २० दिन छुट दिएपछि उनी छुट्न लागेको कारागार व्यवस्थापन विभागका सूचना अधिकारी देवर्षि सापकोटाले जानकारी दिएका छन । ठकुरी ०७६ असोज १९ गते जेल चलान भएका थिए । प्रवक्ता सापकोटाका अनुसार उनी कारागारमा नाइके भएको र त्यसबापत् २० दिनको छुट सुविधा पाएका हुन् ।

सुडान घोटाला प्रकरणमा ठकुरीसहित पूर्वप्रहरी महानिरीक्षक ओमविक्रम राणा हेमबहादुर गुरुङसहित आधा दर्जन अधिकारी दोषी ठहर भएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाउँमै प्राथमिक उपचार सेवा उपलब्ध
२०८३ बैसाख १९, शनिबार
गाउँ पर्यटन ‘मार्टः परम्परागत ज्ञान , सीप र संस्कृतिको संरक्षणको अनुभव आदानप्रदान गर्ने साझा मञ्च
२०८३ बैसाख १९, शनिबार
मेची भन्सारद्वारा रु १३ अर्बभन्दा बढी राजश्व संकलन
२०८३ बैसाख १९, शनिबार
म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो
२०८३ बैसाख १९, शनिबार
म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण थालियो
२०८३ बैसाख १९, शनिबार
न्यूनतम ज्याला पाएनन् कञ्चनपुरका मजदुरले
२०८३ बैसाख १९, शनिबार
अतिक्रमण हटाउने अभियान तीव्र : विस्थापित राख्न पाँच शिविर
२०८३ बैसाख १९, शनिबार