मंसिर २२, २०८० शुक्रबार December 8, 2023

राष्ट्रियता विरोधी गतिविधिमा संलग्न सिके राउत पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । तराई मधेसलाई छुट्टै राज्य बनाउनुपर्ने भन्दै राष्ट्रियता विरोधी आन्दोलन गरिरहेका सिके राउतलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको खोजीको सुचिमा रहेका राहतले प्रहरीलाइ छक्याउँदै कार्यक्रम गर्दे हिडिरहेका थिए । आज प्रहरीले उनलाई उनलाई गौरबाट पक्राउ गरेको हो ।

उनी नियमित पेशी लिएर फर्कदै गर्दा प्रहरीले पक्राउ गरेको रौतहट प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई हिरातमा राखिएको प्रहरीले जनाएको छ । यसअघि तीनचार पटक पक्राउ गरिएको भएपनि प्रहरीले छाडेको थियो ।

उनको गतिविधिलाई लिएर चौतर्फी विरोध भएपनि सरकारले पक्राउ गर्न सकेको थिएन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई सहमतिमा नै टुङ्गोमा पुर्‍याउनुपर्छ : सभामुख
२०८० मंसिर २२, शुक्रबार
दुई किलो अवैध सुनसहित ३ जना नागढुङ्गा नाकाबाट पक्राउ
२०८० मंसिर २२, शुक्रबार
मनाङमा जलवायु परिवर्तनको असर, हराए हिमालका हिउँ र ताल
२०८० मंसिर २२, शुक्रबार
धनकुटामा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु
२०८० मंसिर २२, शुक्रबार
विभिन्न हातहतियारसहित ७ जना पक्राउ
२०८० मंसिर २२, शुक्रबार
स्वास्थ्य क्षेत्रको रणनीति कार्यान्वयन गर्न सबैको सहयोग आवश्यक : मन्त्री बस्नेत
२०८० मंसिर २२, शुक्रबार
सरकार आर्थिक समृद्धिका लागि अघि बढिरहेको छ : प्रधानमन्त्री
२०८० मंसिर २२, शुक्रबार