भाद्र २८, २०८३ आइतबार September 13, 2026

प्यूठानमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

खलंगा । प्यूठानमा आज थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका थप १६ जना र ठेगाना नखुलेका एकगरी १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर केसीले जानकारी दिएका छन ।

नगरपालिकाका वडा नम्बर २ का एकजना, ४ का चारजना, ५ का एकजना, ६ का एकजना, ७ का एकजना, ८ का आठजना र ठेगाना नखुलेका एकगरी १७ जनामा संक्रमण देखिएको केसीले बताएका छन ।

केसीका अनुसार, ठेगाना नखुलेका एकसहित ५ जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ र १२ जनाको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।

प्यूठानमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या १ सय ८६ पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी
२०८३ भाद्र २८, आइतबार
विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो
२०८३ भाद्र २८, आइतबार
सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक
२०८३ भाद्र २८, आइतबार
मध्यपूर्वमा तनाव बढ्दा साउदी अरबको सुरक्षा चुनौती गहिरिँदै
२०८३ भाद्र २८, आइतबार
लोककल्याणकारी विज्ञापनको रकम कटौती नगर्न सुझाव कार्यदलद्धारा अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र
२०८३ भाद्र २८, आइतबार
सुत्केरी बिदा ६ महिना बनाउन प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता
२०८३ भाद्र २८, आइतबार
ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
२०८३ भाद्र २८, आइतबार