असोज १९, २०८३ सोमबार October 5, 2026

कोरोना संक्रमितको शव गाड्न नदिन पोखरामा टायर बालेर विरोध प्रदर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

पोखरा । पोखरामा मृत्यु भएका कोरोना भाइरस संक्रमितको शव व्यवस्थापनमा प्रशासनले अर्को व्यवधान व्यहोर्नुपरेको छ ।

कोरोना संक्रमितको शव गाड्न नदिन भन्दै पोखरा महानगरपालिका वडा नं. ३२ का स्थानीयले टायर नै बालेर विरोध प्रदर्शन गरेका छन ।

स्थानीय प्रशासनले तल्लो गगनगौंडा क्षेत्रमा पर्ने लामतरास्थित सेती नदी किनारमा शव व्यवस्थापनको तयारी गरेको थाहा पाउनसाथ घाट क्षेत्रमा जाने बाटोमा अवरोध गरी टायर बालेका हुन ।

अन्य क्षेत्रका संक्रमित आफ्नो क्षेत्रमा ल्याएर गाड्न लागिएको भन्दै उनीहरुले आन्दोलन गर्नुपरेको बताएका छन् ।

यसअघि पहिलो कोरोना संक्रमितको व्यवास्थापन गर्न पोखराको स्थानीय प्रशासन ठूलो व्यवस्थापन गर्नुपरेको थियो । पोखरा वडा नं. ११ मा शव गाड्न प्रशासनले प्रहरी फोर्स लगाउनुपरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भोटेकोशी बाढीः रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन
२०८३ असोज १९, सोमबार
विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
२०८३ असोज १८, आइतबार
‘समृद्धिका लागि तीन तहबीच समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक छ’
२०८३ असोज १८, आइतबार
हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छः घिसिङ
२०८३ असोज १८, आइतबार
प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्यदेखि नयाँ संविधानसम्मको प्रस्ताव
२०८३ असोज १८, आइतबार
नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
२०८३ असोज १८, आइतबार
एमाले सांसदलाई अध्यक्ष ओलीको प्रशिक्षण, सरकारको कार्यशैलीप्रति आपत्ति
२०८३ असोज १८, आइतबार