असोज १४, २०८३ बुधबार September 30, 2026

निर्मलाका आमाबुवालाई १ लाख सहयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । गोरखाको भीमसेन गाउँपालिका १ मसेलका अनिल पाण्डे र उनकी श्रीमती सविता पाण्ड‍े (भट्टराई)ले छोरीको जन्मदिन मनाउने खर्च कटाएर कञ्चनपुरमा बलत्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्थका आमाबुवालाई सहयोग गरेका छन

। अस्ट्रेलियाको क्यानभारासिटीमा बस्दै आएका पाण्डे परिवारले पठाएको एक लाख रुपैयाँ पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले सोमबार शिक्षण अस्पताल पुगेर निर्मलाकी आमा दुर्गादेवी पन्तलाई हस्तान्तरण गरेका थिए ।

छोरीको बलात्कारपछि हत्या गर्नेलाई कारबाहीको माग गर्दै धर्नामा बसेका निर्मलाका बुवा यज्ञराज बिरामी भएपछि केही दिनअघि शिक्षण अस्पतालमा उपचाररत छन । निर्मलाका बुबाामासँगको भेटमा डा भट्टराईले े बिरामी यज्ञराज पन्तको स्वास्थ्य अवस्थाबारे बुझेपछि निर्मलाकी आमालाई सम्झाएका थिए ।

उनले आफुहरुको सक्दो सहयोग रहने समेत प्रबिद्धता जनाएका थिए । डा. भट्टराईले अन्य केही समस्या भए पनि आफुहरुले सहयोग गर्ने बचन दिएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार