श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

मुलुक समृद्धिको यात्रामा ः पुर्व प्रधानमन्त्री खनाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री मुलक समृद्धिको यात्रामा अघि बढेको बताउनुभएको छ ।

नुवाकोटबाट राजधानीको गोंगबु तथा सामाखुशी क्षेत्रमा आएर बसोबास गर्नेहरुले स्थापना गरेको जनअपेक्षा बचत तथा ऋण सहकारी संस्थाको सातौ साधारणको उद्घाटन गर्दै वरिष्ठ नेता खनालले मुलुकलाई अब समृद्ध बनाउने लक्ष्यकासाथ वर्तमान सरकार अगाडि बढिरहेको भन्दै आम नेपाली जनतालाई सरकारको अभियानलाई सथा दिँदै धैर्य गर्न समेत आग्रह गर्नुभयो ।

पूर्व प्रधानमन्त्री खनालले जनअपेक्षा सहकारीले स्थापनादेखिनै सहकरा िमुल्य मान्यतालाई आत्मसाथ गर्दै अगाडि बढिरहेको भन्दै सहकराीको प्रशंसा गर्नुभयो । उहाले सहकारीको उत्तरोत्तर प्रगतीको कामना गर्दै यस सहकारी मुलुकभरका सहकारी मध्ये अगुवा सहकारी बन्न र आम नागरिकलाई उद्यमशिल बनाउन सफल हुनेमा विश्वास व्यक्त गर्नुभएको थियो ।

सहकारीका अध्यक्ष पशुपति लामिछानेको सभापतित्वमा भएको कार्यक्रममा नेकपा एमालेका नेता तथा पुर्व अर्थमन्त्री भरत मोहन अधिकारीलाई,नुवाकोट क्षेत्र नं १ का सांसद हितबहादुर तामाङ,प्रदेश नं ३ कि उपसभामुख राधिका तामाङ, पुर्व सांसदहरु राजेन्द्र प्रकाश लोहनी, गोविन्द, नेपाली संस्थाका संरक्षक केपी लामिछाने, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा प्रेस काउन्सिल नेपालका सदस्य गोविन्द चौलागाई,खरानीटार बचत तथा ऋण सहकराी संस्थाका अध्यक्ष विनोद सिलवाल,रिद्धिसिद्धि सहकारीका अध्यक्ष होमप्रसाद चौलाई,सहकरीका उपाध्यक्ष मेघराज लामिछाने मन्तव्य राख्नु भएको थियो ।

सो कार्यक्रममा पूर्व अर्थमन्त्री भरत होमन अधिकरीले अर्थमन्त्री भएको बेला मुलुकको अथर्ततन्त्रलाई बलियो बनाउन र वृद्ध भत्ता, आफ्नो गाउँ आफै बनाउँ जस्ता कार्यक्रम ल्याएर समाज र राष्ट्रलाई योगदान पु¥याएको भन्दै सम्मान गरिएको थियो । यस्तै कार्यक्रममा असली ऋणी तथा संस्थाका सेजष्ठ शेयर सदस्यलाई पनि सम्मान गरिएको थियो ।

यसअघि कार्यक्रममा संस्थाका अध्यक्ष लामिछानेले संस्थाले विगतमा गरेको कामका साथै भावी योजनाका विषयमा प्रष्ट पार्नुभएको थियो भने मञ्जु भन्तनाले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । स्थापनाको छोटो समयमा नै सहकरीको कुल पुँजी ४ करोड ६४ लाख ५० हजार ६ सय ६१ रहेको छ भने ४ करोड ३० लाख ३७ हजार ३ सय २९ ऋण लगानीमा रहेको साधारणसभामा पशे गरिएको अािथृक प्रतिवेदनमा उल्लेख गरिएको छ । साधारणसभाले नयाँ कार्यसमिति समेत चयन गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
२०८३ श्रावण २९, शुक्रबार
काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
२०८३ श्रावण २९, शुक्रबार
मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम
२०८३ श्रावण २९, शुक्रबार
नेकपा नेता पुनले भेट प्रधानमन्त्री शाह, राेल्पा पहिराेबारे गराए ध्यानाकर्षण
२०८३ श्रावण २९, शुक्रबार
स्वदेशकै श्रमबजारलाई आकर्षक बनाउनुपर्छः मन्त्री यादव
२०८३ श्रावण २९, शुक्रबार
‘कांग्रेस एकजुट बनाउन राष्ट्रिय भेला’ : पूर्वमहामन्त्री कोइराला
२०८३ श्रावण २९, शुक्रबार
सुदूरपश्चिमका मुख्यमन्त्री र एमालेका चार मन्त्रीले लिए शपथ
२०८३ श्रावण २९, शुक्रबार