जेठ २३, २०८३ शनिबार June 6, 2026

बिहानै झापाको बिर्तामोड नगरपालिकाका वडामा बम बिस्फोटः क्षतिको विवरण आउँन बाँकी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः झापा जिल्लाको बिर्तामोड नगपालिकाको वडा कार्यालयमा बम विस्फोट भएको छ ।

सोमबार बिहान ४ः३० बजेको समयमा ७, ८ र ९ को संयुक्त वडा कार्यालयमा बम बिस्फोट भएको हो ।

बिस्फेटबाट झ्यालका शिसाहरु फुटेका छन् भने कागजात समेत जलेका छन् ।अहिले सो स्थानमा प्रहरी पुगिसकेको छ । कसले र के कति कारणले बम विस्फोट गराएको जानकारी हुन नसकेको र थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ जेठ २३, शनिबार
निर्वाचनपछि रणनीति पुनरावलोकनमा राष्ट्रिय मुक्ति पार्टी
२०८३ जेठ २३, शनिबार
सेवानिवृत्तिपछि साहित्य सिर्जनामा केन्द्रित हुने सुशीला कार्कीको घोषणा
२०८३ जेठ २३, शनिबार
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
२०८३ जेठ २३, शनिबार
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
२०८३ जेठ २३, शनिबार
ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
२०८३ जेठ २३, शनिबार
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
२०८३ जेठ २३, शनिबार