श्रावण २०, २०८३ बुधबार August 5, 2026

बाँके-२ मा एमालेका इश्तियाक राई विजयी

रास्वपाका उम्मेदवार विवेककुमार श्रेष्ठले १८ हजार ५८१ ल्याए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। नेकपा एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनमा खाता खोलेको छ। एमालेबाट बाँके-२ मा उम्मेदवार बनेका मोहम्मद इश्तियाक राई विजयी भएका छन्।

उनले २४ हजार ६२६ मतसहित विजयी भएका हुन्। उक्त क्षेत्रमा रास्वपाका उम्मेदवार विवेककुमार श्रेष्ठले १८ हजार ५८१ र नेपाली कांग्रेसका सुधान्स कोइरालाले १७ हजार ५९० मत पाए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया