श्रावण १९, २०८३ मंगलबार August 4, 2026

अध्यक्ष राईद्धारा दललाई धन्यवाद

सामाजिक सञ्जालमार्फत अध्यक्ष राइको धन्यवाद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २७ चैत । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले रुवी कुमारी ठाकुरलाई उपसभामुखमा समर्थन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टीलगायतका दललाई धन्यवाद दिएका छन् ।

उपसभामुख ठाकुर आजै २२९ मतसहित प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएकी थिईन् ।

“हाम्रो उम्मेद्वारलाई उपसभामुख पदमा समर्थन र मतदान गर्नुहुने राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कंग्रेस, र नेपाली कम्युनिष्ट पार्टीका नेतृत्व तथा माननीय सांसदज्यूहरुलाई हार्दिक धन्यवाद,” उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया