बैसाख २५, २०८३ शुक्रबार May 8, 2026

नेपाल महिला संघको अध्यक्षमा मीना खरेल मनोनित

महाधिवेशन गराउनेगरी जिम्मेवारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, वैशाख २५ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघको अध्यक्षमा मीना खरेल मनोनित भएकी छन्।

भर्खरै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा चितवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग चुनाव लडेकी खरेल महिला संघको केन्द्रीय अध्यक्ष मनोनित भएकी हुन् ।

केन्द्रीय कार्यसम्पादन समितिले दिएको म्याण्डेटअनुसार पार्टी सभापति गगन थापाले नेपाल विद्यार्थी संघको अध्यक्षमा धनकुटाकी करुणा कटुवाल, नेपाल तरुण दलको अध्यक्षमा काठमाडौंका मनिष कोइराला र नेपाल महिला संघको अध्यक्षमा चितवनकी मीना खरेललाई नियुक्त गरेका छन्। उनीहरूलाई महाधिवेशन गराउनेगरी जिम्मेवारीसहित नयाँ जिम्मेवारी दिइएको जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु
२०८३ बैसाख २५, शुक्रबार
उपकुलपतिका लागि दरखास्त खुल्यो (सूचना सहित)
२०८३ बैसाख २५, शुक्रबार
इन्डियन प्रिमियर लिग : लखनउ सुपर जायन्ट्सद्धारा रोयल च्यालेन्जर्स बैंगलुरु पराजित
२०८३ बैसाख २५, शुक्रबार
उद्योगपति पाण्डेद्वारा महायज्ञमा रु ५४ लाख बढी दान
२०८३ बैसाख २५, शुक्रबार
नेपाल महिला संघको अध्यक्षमा मीना खरेल मनोनित
२०८३ बैसाख २५, शुक्रबार
दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस
२०८३ बैसाख २५, शुक्रबार
घाँटुनाच संरक्षणमा जुटे तनहुँका गुरुङ समुदाय
२०८३ बैसाख २५, शुक्रबार