असोज १४, २०८३ बुधबार September 30, 2026

स्वतन्त्र उर्जा उत्पादक संघद्धारा दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः स्वतन्त्र उर्जा उत्पादक संघ, नेपाल (ईप्पान) ले सरकारले आफ्ना मागहरू सुनुवाई नगरेको भन्दै सरकारविरुद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको छ ।

स्वतन्त्र उर्जा उत्पादक संघ, नेपाल (ईप्पान) ले बुधबार कमलादीमा पत्रकार सम्मेलनको आयोजना गरी दोस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै ईप्पानका अध्यक्ष शैलेन्द्र गुरागाँईले आफूहरुले राखेका मागहरू दशैं अगाडीसम्म पूरा नगरे रुग्ण २५ वटा जलविद्युत आयोजनाहरुको साँचो आगामी कार्तिक १ गते सरकारलाई बुझाउने चेतावनी दिएका छन् ।

विद्युत खरिद दरमा तथा प्रशारण लाईनमा देखिएका समस्या तत्काल समाधान गर्नुपर्ने लगायतका विभिन्न माग गर्दै इप्पानले आन्दोलन गर्दै आइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार