असोज १४, २०८३ बुधबार September 30, 2026

विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः चन्द्र भण्डारी

सबै राजनीतिक दलहरू मिलेर खबरदारी गर्नुपर्ने आवश्यकतामा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

गुल्मी, १४ असोजः नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले सरकार र राजनीतिक दल विधि तथा विधानभन्दा बाहिर जान नहुने बताउनुभएको छ ।

नेपाली कांग्रेस क्षेत्र नं १, गुल्मीद्वारा रुरुक्षेत्र गाउँपालिका–१ मा आज आयोजित क्षेत्रीय अधिवेशनमा उहाँले सबै राजनीतिक दलहरू मिलेर खबरदारी गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सत्ता सञ्चालनका क्रममा केही कमजोरी भएको स्वीकार गर्दै उहाँले पुर्खा र अघिल्लो पुस्ताले व्यक्ति केन्द्रित सोचबाट माथि उठेर हामी, हाम्रो र अन्ततः सिङ्गो देश निर्माण गर्न अधिकारका लागि लडाइँ लडेको स्मरण गराउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार