असार १२, २०८३ शुक्रबार June 26, 2026

नेबिसंघ अध्यक्ष माथी कोहलपुरमा आक्रमणको प्रयास: २ जना प्रहरी नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: नेबिसंघ कोहलपुरका अध्यक्ष बिवेक शाहीमाथि आक्रमणको प्रयास गर्ने दुई जना पक्राउ परेका छन् ।

आइतबार बेलुका कोहलपुर नेबिसंघका अध्यक्ष शाहीले साथी बिश्वाश बुढाको जन्मदिन मनाउदै गर्दा बाहिरबाट आएर आक्रमण गर्न खोज्ने दुई जनालाई कोहलपुर प्रहरीले पक्राउ गरेको हो ।

केही समुहले काम छ भन्दै नेबिसंघ अध्यक्षलाई बाहिर बोलाएर आक्रमण गरेको बुढाले बताए । कोहलपुर प्रहरीले आक्रमणको प्रयास गर्दै गर्दा कोहलपुरका टोले गुण्डा दिपेन्द्र कुँवर र सुरेश अधिकारीलाई  पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ गरेर प्रहरी गाडीमा राख्न खोज्दा गाडीबाट हाम फालेर फरार हुन खोज्ने र पक्राउ गर्न खोज्दा निजहरुले प्रहरी माथी समेत दुव्र्यवहार गरेका थिए । घटनामा संलग्न दुइ जनालाई पक्राउ पश्चात स्वास्थ्य परिक्षण गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपाको महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित
२०८३ असार १२, शुक्रबार
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
२०८३ असार १२, शुक्रबार
जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार
२०८३ असार १२, शुक्रबार
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन
२०८३ असार १२, शुक्रबार
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
२०८३ असार १२, शुक्रबार
विश्वकप २०२६ : जर्मनीलाई स्तब्ध पार्दै इक्वेडर नकआउट चरणमा प्रवेश
२०८३ असार १२, शुक्रबार
आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण
२०८३ असार १२, शुक्रबार