भाद्र १९, २०८३ शुक्रबार September 4, 2026

१३ हजार घुससहित प्रहरी सहायक निरिक्षक पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौँ : महोत्तरीको कठुरधार स्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत असई वृजेशप्रसाद चौधरी १३ हजार घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

अख्तियार दुरुपोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलिले भारतबाट घरायसी प्रयोजनको लागी प्रयोग गरिने सामान खरीद गरी ल्याउन सहज बनाईदिने बहानामा विषेश सुचनाको आधारमा अख्तियारको टोलिले पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका असई वृजेशप्रसाद चौधरीलाइ घुस रकम सहित कार्यालय परिसरबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार दुरुपोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र ‘बाः एक योद्धा’, ‘ककाकिकी’ र ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित
२०८३ भाद्र १९, शुक्रबार
त्रिशूली–३ ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्धार कार्य जारी
२०८३ भाद्र १९, शुक्रबार
नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै
२०८३ भाद्र १९, शुक्रबार
आज अष्टिम्की पर्व मनाउँदै थारू समुदायका महिला
२०८३ भाद्र १९, शुक्रबार
अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल
२०८३ भाद्र १९, शुक्रबार
सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
२०८३ भाद्र १९, शुक्रबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ भाद्र १९, शुक्रबार