बैसाख २०, २०८३ आइतबार May 3, 2026

नेकपा केन्द्रिय सदस्य दिलु पन्त कोरोना संक्रमण मुक्त्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश सम्पर्क कमिटीका इञ्चार्ज दिलु पन्त कोरोना सक्रमणंमुक्त्त भएकी छन ।

गत कात्तिक ३० गते अल्फा केयर अस्पताल नयां बानेश्वरमा कोरोना सक्रंमण देखिएपछि डा. कुम्भ तामाङ्ग र डा. प्रदिप कुमार प्याकुरेलको सल्लाहमा घरमै आईसोलेशनमा १५ दिनको बसाईपछि कोरोना मुक्त्त भएकी हुन ।

युवा संघ नेपालको पुर्व उपाध्यक्ष समेत रहेकी उनले सामाजीक सञ्जाल मार्फत आफु कोरोना मुक्त्त भएको जानकारी दिएकी हुन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया