जेठ २३, २०८३ शनिबार June 6, 2026

तारकेश्वर विद्याकुञ्ज इंग्लिस स्कुलको छत खस्दा ३५ विद्यार्थी घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिका– ३ स्थित जितपुरफेदीमा रहेको तारकेश्वर विद्याकुञ्ज इंग्लिस स्कुलको छत खस्दा ३५ विद्यार्थी घाइते भएका छन्।

विद्यालयमा निबन्ध प्रतियोगिताको कार्यक्रम चलिरहँदा उक्त घटना भएको हो। विद्यार्थीहरु हलमा जम्मा भएको बेला लोड थाम्न नसकी खसेको थियो।

बुधबार दिउँसो २:२५ बजे स्कुलको छत खसेको महानगरीय प्रहरी वृत्त बालाजुले जानकारी दिएको छ।

घाइते विद्यार्थीलाई उपचारका लागि तत्कालै वसुन्धारामा रहेको ग्रिनसिटी अस्पतालमा लगिएको थियो। हाल घाइते विद्यार्थीको अवस्था सामान्य रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सेवानिवृत्तिपछि साहित्य सिर्जनामा केन्द्रित हुने सुशीला कार्कीको घोषणा
२०८३ जेठ २३, शनिबार
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
२०८३ जेठ २३, शनिबार
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
२०८३ जेठ २३, शनिबार
ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
२०८३ जेठ २३, शनिबार
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
२०८३ जेठ २३, शनिबार
आजदेखि रास्वपाको जिल्ला अधिवेशन सुरु
२०८३ जेठ २३, शनिबार
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
२०८३ जेठ २३, शनिबार