असोज १५, २०८३ बिहिबार October 1, 2026

सिन्धुपाल्चोकबाट काठमाडौँ आउँदै गरेको बस लप्सीफेदीमा दुर्घटना, तीनको मृत्यु, २५ घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंँको लप्सीफेदीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।

 बिहीबार दिउँसो सिन्धुपाल्चोकबाट काठमाडौँ आउँदै गरेको आमा हेलम्बु यातायातको बा ५ ख ५०७० नम्बरको बस लप्सीफेदीको पुल नजिकैको मोडमा दुर्घटनामा परेको हो।

महानगरीय प्रहरी प्रभाग साँखुका प्रमुख इन्सपेक्टर गोविन्द पन्थीका अनुसार दुर्घटनामा ३ जनाको घटना स्थलमै मृत्यु भएको हो। ‘तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालकसहित २५ जनाजति घाइते छन्।’ इन्स्पेक्टर पन्थीका अनुसार अहिलेसम्म मृतकको सनाखत हुन सकेको छैन।

घाइतेको उद्धार गरी अस्पताल पाठाइएको र धेरैको अवस्था सामान्य रहेको उनले बताए।

ओरालो बाटोमा बस चिप्लिदा सो दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको उनले बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रियसभा बैठक : दुई रिक्त पद पूर्ति गर्ने तयारीदेखि विपद् अध्ययन समितिसम्म
२०८३ असोज १५, बिहिबार
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच भेटवार्ता
२०८३ असोज १५, बिहिबार
नेपाल टेलिकमको एनटीटिभीमा ‘भर्चुअल सेट–टप बक्स’ सुविधा
२०८३ असोज १५, बिहिबार
‘सरकारको छ महिना जनअपेक्षाअनुसार उपलब्धिपूर्ण भएन’ : भीष्मराज आङ्देम्बे
२०८३ असोज १५, बिहिबार
वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै
२०८३ असोज १५, बिहिबार