श्रावण ९, २०८३ शनिबार July 25, 2026

थानेश्वर गौतमकाे ‘सिन्की मस्यौरा’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गायक थानेश्वर गौतमको सिन्की मस्यौरा गीत सार्वजनिक भएको छ।  दुर्गा पौडेलको शव्द र हरि केसीको परिकल्पनामा तयार भएको गीतमा गायक गौतमले नै संगीत भरेका छन्।

उदयराज पौडेलले एरेन्ज र किशोर थापाले मिक्सीङ गरेको उक्त गितको म्युजिक भिडियोमा समेत गायक गौतमलाई देख्न सकिनेछ। भिडियोमा गौतमसहित किशोर भण्डारी, रेश्मा तिमिल्सीना,गरिमा तिमिल्सीना, कुमार न्यौपाने र राधाकृष्ण सापकोटाको अभिनय रहेको छ।  म्युजिक भिडियोको निर्देशन किशोर भण्डारी (डिट्ठा साहेव)ले गरेका हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन
२०८३ श्रावण ९, शनिबार
अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकले लोपोन्मुख सम्पदाको जगेर्ना गर्नेछ : सभामुख अर्याल
२०८३ श्रावण ९, शनिबार
कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण
२०८३ श्रावण ९, शनिबार
डा. गोविन्द केसी अस्पताल भर्ना, उपचारमा कमी हुन नदिन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ श्रावण ९, शनिबार
कृषि विश्वविद्यालयले १० जना विदेशी विद्यार्थी भर्ना लिने
२०८३ श्रावण ९, शनिबार
सात लाख बढी घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ
२०८३ श्रावण ९, शनिबार
समाजमा रक्तदानको संस्कार विकास गर्नुपर्छ : सभामुख यादव
२०८३ श्रावण ९, शनिबार