असार ३०, २०८३ मंगलबार July 14, 2026

पुरुष क्रिकेटमा माल्दिभ्समाथि नेपाल विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलुकद प्रतियोगिता (साग) अन्तर्गतको पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई ८४ रनले हराएको छ । १६४ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा जम्मा ७९ रनमात्र बनाउन सक्यो ।

माल्दिभ्सका लागि मोहम्मद आजमले नटआउट १७, इब्राहिम हसनले नटआउट १२, मोहम्मद रिजवानले १३ र अलि इभानले १३ रन जोडे । बलिङतर्फ नेपालका ललितनारायण राजवंशी र सुशन भारीले २र२ विकेट र पवन सर्राफले १ विकेट लिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रिय सेवा दलको दायरा विस्तार, वार्षिक ११ हजार ५०० युवालाई तालिम दिने लक्ष्य
२०८३ असार ३०, मंगलबार
प्रतिनिधिसभाको शून्य समय: समसामयिक विषयमा ध्यानाकर्षण
२०८३ असार ३०, मंगलबार
४४ जिल्लामा आकस्मिक बाढीको जोखिम
२०८३ असार ३०, मंगलबार
अफगानिस्तानमा एक करोड भन्दा बढी महिलाहरु सहायताको पर्खाइमा: राष्ट्र सङ्घ
२०८३ असार ३०, मंगलबार
हर्मुजबारे इरानी संसद्मा विधेयक
२०८३ असार ३०, मंगलबार
१८ मन्त्रालयका करार कर्मचारीले दिए अर्थ मन्त्रालयको मुलगेटमा धर्ना
२०८३ असार ३०, मंगलबार
विपद् जोखिम न्यूनीकरण प्रभावकारी बनाउन सभामुख अर्यालद्वारा सरकारलाई रुलिङ
२०८३ असार ३०, मंगलबार